गण्डकीसमाचार

नेपालमा २४ घन्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ, चैत २३ । नेपालमा पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४५ सय ३६ जनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसंगै कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। भने थप आज ४ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button