गण्डकीसमाचार

सिक्किम र नेपालको सिमा बीच भूकम्पको धक्का

सोमबार राति ९ बजेर ४ मिनेटमा भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ ।

५.८ रेक्टर स्केलको उक्त भूकम्पको धक्का पूर्वी नेपाल लगायत काठमाडौँ सम्म पनि महसुस भएको थियो । भूकम्पबाट के कति क्षेती भयो त्यसको विस्तृत विवरण भने आइसकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button