गण्डकीसमाचार

पछिल्लो २४ घण्टामा कास्कीमा थपिए १०५ संक्रमित

गण्डकी खबर । पोखरामा १०० सहित कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

जिल्लाको मादीमा १, माछापुच्छ्रे र अन्नपूर्ण गाँउपालिकाहरुमा २/२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमितहरुकाे विवरणमा सो कुरा उल्लेख छ ।

पछिल्लो २४ घण्टामध्ये निर्देशनलायले आज दिउसो जारी गरेको विवरणमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button