गण्डकीसमाचार

स्याङजाको अर्जुनचौपारी गाउँपालिकाले कोरोना संक्रमितलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि बितरण

गण्डकी खबर । अर्जुनचौपारी गाउँपालिकाले कोरोना संक्रमितलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि बितरण गरेको छ ।

अर्जुनचौपारि गाउपालिकाको स्वास्थ्य शाखा र आयुर्वेद शाखाको समन्वयमा पुतलिबजार नगरपालिका बडहरे गाउमा कोरोना संक्रमित ब्याक्तिहरुलाई रोगप्रतिरोधात्मक क्षमता अभिबृद्दि गर्ने आयुर्वेदिक औषधि बितरण गरेको हो ।

आज अर्जुनचौपारि गा पा ३ र १ मा स्वाब संकलन तथा रोगप्रतिरोधात्मक औषधि बितरण सहित स्वास्थ्य सल्लाह र सुझाबको लागि गाउँघर अभियान गरिरहेको आयुर्बेद शाखा प्रमुख ललित थापाले गण्डकी खबर लाई जानकारी दिनुभयो ।

भने सबै बिरामीलाई उच्च मनोबलका साथ सुरक्षित रुपमा रहन स्वास्थ्य शाखा प्रमुख इश्वोर के सी ले  आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button