गण्डकीसमाचार

स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति सम्मान: मुख्यमन्त्री गुरुङ

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

विश्व नर्स दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button