गण्डकीसमाचार

नवनियुक्त मुख्यमन्त्रीकाे पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड

गण्डकी खबर । नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेका छन् ।

सपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन् ।

निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए । samadhan news बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button