गण्डकीसमाचार

गण्डकी प्रदेशमा २१ संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मृतकहरु कास्की जिल्लाका ७ जना, स्याङजाका ४ जना, नवलपुरपूर्व जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४७३ पुगेको छ ।

विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button