गण्डकीसमाचार

पोखराको बेगनास तालमा पुरुष मृत फेला

गण्डकी खबर । पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा एक पुरुष मृत फेला परेका छन् ।

शुक्रबार ताल किनारमा पोखरा २७ पण्डितथरका ४२ वर्षीय राजु प्रसाद भुर्तेल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहान करिव ८ :४५ बजे भुर्तेलको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिनुभयो ।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button