गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
मृतकहरु कास्की जिल्लाका ९ जना, स्याङजाका २ जना, नवलपुरपूर्व जिल्लाका २ जना, पर्वतका ३ जना र तनहुँ जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४९३ पुगेको छ ।
विवरण यस्तो छः