गण्डकीसमाचार

गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर ।पोखराका अस्पतालहरुमा उपचाररत २० जना र १ जनाकाे हाेमआइसाेलेसनमा गरी गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु मध्ये २० जनाकाे  पछिल्लो २४ घण्टामा र १ जनाकाे जेठ ४ गते मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका ११ जना, स्याङजाका ६ जना, म्याग्दी जिल्लाका १ जना, पर्वतका १ जना, तनहुँ जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५१४ पुगेको छ ।

विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button