गण्डकीसमाचार

गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत १४ जनासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मृतकहरु सबैकाे पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मृतकहरु स्याङजाका ६ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, तनहुँका २ जना, कास्कीका १ जना,  मुस्ताङका १ जना र रुपन्देही जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५५१ पुगेको छ ।

विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button