गण्डकीसमाचार

गण्डकी प्रदेशमा उपचाररत थप २१ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । १२ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६४५ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका ३ जना, नवलपुर जिल्लाका ५ जना, लमजुङ जिल्लाका ३ जना, मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका ४ म्याग्दी जिल्लाकाे १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button