गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितहरुको मृत्यु

गण्डकी खबर । १४ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप १६  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६६१ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ८ जना, तनहुँ जिल्लाका ४ जना,  मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, पर्वत जिल्लाकाे १ जना र लमजुङ जिल्लाकाे १ जनाकाे रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button