गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६७८ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका २ जना, बाग्लुङ जिल्लाका २ जना, म्याग्दी जिल्लाकाे १ जना, लमजुङ जिल्लाकाे १ जना र नवलपुर जिल्लाकाे ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः