गण्डकीसमाचार

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ८ जनासहित गण्डकी प्रदेशका थप १६जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६९४ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ३ जना, तनहुँ जिल्लाका २ जना,  स्याङ्जाका  ३ जना, बाग्लुङ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना,  पर्वत जिल्लाका १ जना, नवलपुर जिल्लाका ४ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button