गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशका थप १५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७४८ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ७ जना, बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, पर्वत जिल्लाका १ जना, लमजुङ जिल्लाका २ जना, गाेरखा जिल्लाका १ जना र चितवन जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः