गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप १७ संक्रमितकाे मृत्युु

गण्डकी खबर ।पोखराका अस्पतालहरुमा उपचाररत १२ जनासहित गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७७९ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ६ जना, स्याङ्जा जिल्लाका १ जना,  पर्वत जिल्लाका २ जना,  बाग्लुङ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका ४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button