गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप १० संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ८ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७८९  पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ३ जना, स्याङ्जा जिल्लाका २ जना,  पर्वत जिल्लाका २ जना,  तनहुँ जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button