गण्डकी खबर ।पोखराका अस्पतालहरुमा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७९९ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका २ जना, म्याग्दी जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, तनहुँ जिल्लाका २ जना र नवलपुर जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः