गण्डकीसमाचार

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई गुरुङले दिए बधाई

गण्डकी खबर । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई ज्ञापन गर्नुभएको छ ।

पोखरेलले प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति पाएसँगै गुरुङले फोन मार्फत बधाई दिनुभएको हो ।

उहाँले निवर्तमान मुख्यमन्त्रीको हैसियतमा आफ्नो तर्फबाट र नेकपा एमाले पार्टीको तर्फबाट बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button