गण्डकी खबर । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त हुनुभएको छ ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले डा काफ्लेलाई आज साे पदमा सपथ खुबाउनुभएकाे छ । मुख्यमन्त्रीकाे कार्यालय पाेखरामा एक कार्यक्रमका वीच उहाँलाई सपथ खुबाइएकाे हाे ।
तनहुँका डा काफ्लेले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकाे कार्यकारी निर्देशकका रुपमा कार्य गर्नु भएकाे थियाे ।