गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ८ संक्रमितकाे मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ५ जना र  नवलपुरका ३ जनासहित गण्डकी प्रदेशका थप ८  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८८९ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ५ जना र नवलपुर जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button