गण्डकीसमाचार

मन्त्री दीपक मनाङे प्रचण्डसँग राजनीतिक घटनाक्रम बारे वृहत छलफल

गण्डकी खबर । गण्डकी प्रदेशका मन्त्री राजिब गुरुङ दीपक मनाङेले नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लाे राजनीतिक घटनाक्रम बारे वृहत छलफल गर्नुभएकाे बताउनु भएकाेछ ।

मनाङ जिल्लाबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य मनाङेले आज पूर्वप्रधानमन्त्री प्रचण्डसँगकाे तस्वीरहरु सामाजिक संजालमा शेयर गर्दृै वृहत छलफल भएकाे उल्लेख गर्नुभएकाे हाे ।

उहाँले तस्वीर सार्वजनिक गर्दै सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छः नेकपा माओवादीका अध्यक्ष कम​रेड प्र​च​ण्ड ज्यु संग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल भयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button