गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ६ जना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ४ जना र  धाैलागिरी अस्पताल बाग्लुङमा उपचाररत २ जनासहित गण्डकी प्रदेशका थप ६  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९०१  पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ३ जना, बाग्लुङ जिल्लाका २ जना र स्याङ्जा जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button