गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ७ जना स्याङ्जामा हाेमआइसाेलेसनमा १ जना र चितवनकाे अस्पतालमा उपचारकाे क्रममा १ जनासहित गण्डकी प्रदेशका थप ९ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१४ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका ४ जना  स्याङ्जा जिल्लाका २ जना तनहुँ जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button