गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ३ जना, नवलपुरमा अस्पताल लैजाँदै गर्दा १ जना

र चितवनका अस्पतालमा उपचारकाे क्रममा २ जना सहित गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९२० पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका २ जना, स्याङ्जा जिल्लाका १ जना र नवलपुर जिल्लाका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।

 

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button