गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३संक्रमितको मृत्यु

गण्डकी खबर । बाग्लुङकाे धाैलागिरी अस्पताल, चितवन र नवलपुरकाे अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९२३ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा बाग्लुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्ताे छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button