गण्डकीसमाचार

गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रीद्वारा पदभार ग्रहण

गण्डकी खबर । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मनमाया अधिकारी गुरुङले आज पदभार ग्रहण गर्नु भएकाे छ ।

मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेश अन्तर्गतका

कर्मचारीहरुलाई कोभिड-१९ को जटिल परिस्थितिमा उच्च मनोवलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिनु भएकाे छ ।

कार्यक्रममा मन्त्रालयका नव नियुक्त सचिव डा. विनोद विन्दु शर्माले प्रदेशको स्वास्थ्य अवस्था बारे उहाँलाई जानकारी गराउनु भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button