गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

तनहुँ जिल्लाकाे शुक्लागण्डकी नगरपालिका ४ का ६० वर्षीय कोरोना संक्रमित पुरुष र पर्वत जिल्लाकाे बिहादी गाँउपालिका ३ का ८२ वर्षीय पुरुषकाे पाेखरामा उपचारकाे क्रममा  मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उहाँहरु दुबै जनाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा आज मृत्यु भएकाे निर्देशनालयले जानकारी दिएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९६१ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button