गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ६ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । पाेखराका अस्पतालमा उपचाररत पाँच संक्रमितहरुसहित गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

कास्की जिल्लाकाे पाेखराका ४ जना र स्याङ्जाकाे वालिङका १ जना कोरोना संक्रमितकाे पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी नवलपुर जिल्लाकाे कावासाेतीका १ जनाकाे चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९६७ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button