गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ७ संक्रमितकाे मृत्यु

गण्डकी खबर । पाेखरामा ४ र चितवनमा ३ गरी गण्डकी प्रदेशका थप ७ जना काेराेना संक्रमितहरुकाे

स्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले पुष्टि गरेकाे छ ।

कास्कीका २ जना, नवलपुरका ३ जना, बाग्लुङका १ जना र गाेरखाका १ जना कोरोना संक्रमितकाे पाेखरा

र भरतपुरका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९७४ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button