राशिफल

राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त,

गण्डकी खबर । प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनु भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार रास्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा  नियुक्त गर्नु भएको हो ।

साझा ६ बजे रास्ट्रपतिको कार्यालय शितलनिवासमा सपथ ग्रहण कार्यक्रम हुनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button