गण्डकीसमाचार

पृथ्वी राजमार्गको तनहुँ सडकखण्ड भासियो

गण्डकी खबर । पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ सडकखण्ड भासिएको छ ।

राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक शनिबार बिहान सडक भासिएको हो ।

सडक भासिएपछि राजमार्ग एकतर्फी संचालन भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button