गण्डकीसमाचार

पोखराको महेन्द्रपुलमा जीप अनियन्त्रित भई पुलमा ठोक्कियो

गण्डकी खबर ।  पोखराको महेन्द्रपुलमा जीप अनियन्त्रित भई पुलमा ठोक्किएको छ ।

रानीपौवाबाट महेन्द्रपुल तर्फ आउदै गरेको ग २ च ६१२६ नम्बरको जीप अनियन्त्रित भई पुलमा ठोक्किएको हो ।

जीपको ठक्कबाट पुलको संरचनामा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन ।

उक्त जीपलाई क्रेनको सहयातले बाहिर निकालिएको छ । पोखरा न्युज बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button