गण्डकीसमाचार

तनहुँको वनभित्र निर्माण गरिएको ट्रि हाउस

गण्डकी खबर । तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा सर्वसाधारणको भीड ।

हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button