गण्डकीसमाचार

कास्कीमा जोरबिजोर हट्यो, लामो दुरीको सवारी पनि चल्ने, तर निषेधाज्ञा कायमै

गण्डकी खबर । कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको

भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको

अवधि साउन २० गतेसम्म थप गरेको हो ।

असार ५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेधाज्ञामा कास्की जिल्लामा चल्ने सार्वजनिक

सवारीमा जोर बिजोर प्रणाली लागु हुने छैन भने लामो दुरीका सवारी सधानले सम्बन्धित संघ सस्थाको

शिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाउने छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button