गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । उपचारकाे क्रममा ५ जनासहित गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

मृतकहरु मध्ये ३ जनाकाे पाेखराका र २ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।

१ जनाकाे मनाङमा हाेमआइसाेलेसनमा मृत्यु भएकाे हाे ।

मृत्यु हुनेहरुमा मनाङ जिल्लाका १ जना, कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, बाग्लुङ

जिल्लाका १ जना  र नवलपुर जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button