गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । पाेखराका अस्पतालहरुमा २ जना र चितवनकाे अस्पतालमा १ जना गरी गण्डकी

प्रदेशका थप ३ जना कोरोना संक्रमितको उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना  र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य

निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४१ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button