गण्डकी

गण्डकी प्रदेशमा थप ३ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित भई पोखराका अस्पतालमा उपचाररत थप तीन जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार कोरोना संक्रमण पुष्टि भई पाेखरा स्वास्थ्य विज्ञान

प्रतिष्ठान र चरक मेमाेरिय अस्पतालमा उपचाररत तीन पुरुषको मृत्यु भएको  छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेहरुमा कास्कीकाे पाेखरा १६ का ५८ वर्षीय पुरुष पाेखरा २६ का ७३

वर्षीय पुरुष र गाेरखाकाे पालुङटारका ७३ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९९ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button