गण्डकीसमाचार

गण्डकी प्रदेशमा आज थप ४ संक्रमितकाे मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित भई पोखराका विभिन्न अस्पतालमा उपचाररत चारजनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज पाेखरामा

उपचाररत २ पुरुष र २ महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार पुष्टि गरेकाे छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०३ पुगेको छ ।

विवरण यस्ताे छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button