गण्डकी

कास्कीमा साउन २७ गते सम्मका लागि थपियो निषेधाज्ञा

गण्डकी खबर ।  कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएकाे प्रशासनले जानकारी दिएकाे छ ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकाेले यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिएकाे जनाएकाे छ ।

यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिएकाे थियाे ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ ।

भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ ।

       यस्ताे छ साउन ३ गतेकाे आदेशः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button