गण्डकीसमाचार

स्याङ्जामा पिसाब फेर्न जाँदा लडेर युवकको मृत्यु

गण्डकी खबर । स्याङ्जामा  पिसाब फेर्न जाने क्रममा आफ्नै घरमा लडेर बुधबार एक जना युवकको मृत्यु भएको छ ।

 

बुधबार दिउसो ३ बजेको समयमा स्याङ्जाको चापाकोट नगरपालिका ८ क्याक्मी बस्ने ४० वर्षीय रामचन्द्र अवस्ती आफ्नै घरको १

तला माथिबाट पिसाब फेर्न जाने क्रममा लडेर घाईते भई उपचारको लागि चापाकोट अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटनाको विषयमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button