मुख्य खबरराजनीतिसमाचार

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवन, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

तस्बिर साैजन्य : दीपक बोहरा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button