देश/समाजबागमतीसमाचार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु

चितवन । अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा  सडक अवरुद्ध बनेकाे थियाे ।

सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button