अर्थ व्यापारदेश/समाजसमाचार

सुनचाँदीको भाउ आज कति छ ?

पाेखरा। मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button