गण्डकीदेश/समाजसमाचार

नेपाल हवाई खेलकुद संस्था(ना) को अध्यक्षमा अनिल केसी निर्वाचित

पोखरा । नेपाल हवाई खेलकुद संस्था(ना) को अध्यक्षमा अनिल केसी निर्वाचित भएका छन् ।

संस्थाको दशौँ अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा विजय गौतम (प्राविधिक तर्फ), उपाध्यक्षमा खेमराज आचार्य र माधव तिवारी छन् ।

यस्तै महासचिवमा बलराम आचार्य, सचिवमा रोशन गौतम, कोषाध्यक्षमा शर्मिला शर्मा र सहकोषाध्यक्षमा रेशमबहादुर थापा छन् ।

संस्थाको कार्यसमिति सदस्यमा सचिन बम्जन, कुसुम पौडेल, रविन अधिकारी, लक्ष्मण कुँवर, गणेश गैरे र रामचन्द्र सुवेदी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button