गण्डकीदेश/समाजसमाचार

बागलुङ पुर्कोटकी १६ वर्षीया झरना खोलामा मृत अवस्थामा फेला

बागलुङ । बागलुङस्थित बडिगाड खोलामा मंगलबार एक युवती मृत भेटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकास्थित बडिगाड खोलामा ढोरपाटन नगरपालिका वडा नं ३ पुर्कोटकी १६ वर्षीया पवित्रा गिरी (झरना) मृत अवस्थामा फेला परेकी हुन् ।

खोलाको बीचमा अड्किएको अवस्था झनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button