गण्डकीसमाचार

प्रधानमन्त्री ओलीको घोषणा : साउन देखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

आज (मंगलबार) रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने-“‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला ।

कसैलाई आपत्ति लाग्छ भने लागोस् ।कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button