गण्डकीसमाचार

नेपालमा मंगलबार २ सय ६० संक्रमित थप

काठमाडौं, २४ चैत्र । नेपालमा कोरोना भाइरसका आज २ सय ६० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button