द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा वि.द्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।
अफगान यु.द्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडा.कूको ज्यान गएको छ ।
हिं.सा न्यूनीकरण समूहले हिं.सामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी ल.डाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।
समूहका अनुसार देशका १५ स्थानमा हिं.साका घटनाहरु भएका थिए । रासस